नियम २८
प्रतिवेदन पेश गर्ने
पदपूर्ति समितिले कार्य समाप्त भएको तीन महीनाभित्र आफूले गरेको कामको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।